Section 43
विवादको निरुपण
“वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षहरु बीच” देहायका विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुनेछः–
(क) दलको नाम,
(ख) दलको छाप, विधान, झण्डा वा चिन्ह,
(ग) दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता ।